बझाङमा मंगलबारदेखि नियमित हवाई सेवा सञ्चालनमा

बझाङमा मंगलबारदेखि नियमित हवाई सेवा सञ्चालनमा

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • बझाङमा मंगलबारदेखि नियमित हवाई सेवा सञ्चालनमा

    बझाङमा मंगलबारदेखि नियमित हवाई सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि मंगलबार पहिलो पटक नियमित हवाई सेवा सञ्चालनमा आएको हो ।

    बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान गरिएको र मंगलबारदेखि नियमीत उडान सुरु भएको बताए । मंगलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

    सम्बन्धित खवर