कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु

    कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु भएको छ । नि मोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवाको २२ असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । श्वा सप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका ती युवकको आज बिहान मृत्यु भएको हो । योसहित धादिङमा को रोना सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ ।

    सम्बन्धित खवर