13 बर्षकि आयुशाको सानो ठूलो दुबै आन्द्रा प्वाल परेको र फेरि Opartaion गर्नुपर्ने सहयोग न सके शेर गरिदिनुहोला

13 बर्षकि आयुशाको सानो ठूलो दुबै आन्द्रा प्वाल परेको र फेरि Opartaion गर्नुपर्ने सहयोग न सके शेर गरिदिनुहोला

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • 13 बर्षकि आयुशाको सानो ठूलो दुबै आन्द्रा प्वाल परेको र फेरि Opartaion गर्नुपर्ने सहयोग न सके शेर गरिदिनुहोला

    नमस्ते🙏म चित्र आठपहरिया राई मेरो छोरि आयुशा राई आठपहरिया 13 बर्षकि सानो ठूलो आन्द्रा दुइटैमा प्वाल परेर अपरेशन गरेको र अहिले रुममै ल्याएर आफैले ड्रेस्सिङ गर्दैछौ साइडको दिशाको थैली हो,अब दुई महिनामा त्यो आन्द्रालाई मलद्वारमा जोड्न र थैलिको प्वाल टाल्न फेरि अर्को अपरेशन गर्नुपर्नेछ अहिले सम्म ४,५००००/ सकियो अब अरु ३,०००००/ जति लाग्ने अनुमान छ यो बिपत्तिमा मेरो आर्थिक स्थिती कमजोर भएकोले सहयोगी मनकारी सबैलाई सहयोगको बिनम्र अनुरोध गर्दछु🙏 इच्छुक मनको धनिहरुले यो मेरो खातामा सहयोग जम्मा गर्न सक्नुहुनेछ धन्यबाद्🙏
    Chitra Kumar Rai , Mega Bank – Thamel Branch A/C no. 0570050071364 र IME गर्नुहुने सहयोगीले Chitra Kumar Rai, Lalitpur Nepal. Mobile no. 9843202443

    soure.facebook

    सम्बन्धित खवर