नेपालमा आज एकैदिन १२२९ जनाले कोरोना मुक्त भएर घर फर्के

नेपालमा आज एकैदिन १२२९ जनाले कोरोना मुक्त भएर घर फर्के

  • , 8.5K जनाले हेर्नुभयो
  • 8.5K
    SHARES

  • नेपालमा आज एकैदिन १२२९ जनाले कोरोना मुक्त भएर घर फर्के

    खुसिको खबर – नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! काठमाडौं- पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    सम्बन्धित खवर