फेरि अर्को दुखद खबर श्रीमान वितेको दुई महिनामै फेरी अर्को बज्रपात… रुँदारुँदै सकियो अन्तरवार्ता (भिडियो हेर्नुस्)

फेरि अर्को दुखद खबर श्रीमान वितेको दुई महिनामै फेरी अर्को बज्रपात… रुँदारुँदै सकियो अन्तरवार्ता (भिडियो हेर्नुस्)

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • फेरि अर्को दुखद खबर श्रीमान वितेको दुई महिनामै फेरी अर्को बज्रपात… रुँदारुँदै सकियो अन्तरवार्ता (भिडियो हेर्नुस्)

    दागंको देउखुरीमा एउटा निन्दनिय घटना सार्वजनिक भएको छ । एक जना महिला जसले दुई महिना अघि मात्र श्रीमान गुमाएकी थिइन् । उनी छोराछोरीको भविष्यका लागि सिमेन्ट उद्योगमा काम गर्थिन । साना ३ जना नाबालक छोराछोरीलाई पालन पोषण गर्न र पढाउन सिमेन्ट फ्याक्ट्रीमा काम गर्दै आएकी महिलालाई सोही फ्याक्ट्रीमा काम गर्ने अर्का ब्यक्तिले अनैतिक काम गर्दै आएका थिए ।आफ्नो गरिबी र कमजोर अवस्थाको फाइदा उठाउँदै पुरुषले नराम्रो काम गरेको बताइन् । श्रीमानको निधन हुनुअघि एक वर्ष अघि पनि आफु माथि त्यस्तै घटना हुँदा सबैलाई त्यसवारे सुनाइन् । तर कसैले पनि उनको कुरा सुनेन । आफुलाई भएको घटना सुनाउँदा ति पुरुषले कामवाट निकालिदिने चेतावनी दिए । काम छ भनेर बोलाउने, काममा जाँदा पुरुष कर्मचारीले अवस्थाको फाइदा उठाउने गर्ने गरेका छन् ।

    एक वर्ष अघि भएको घटनाका बारेमा कसैले सहयोग नगरेका कारण उसको हिम्मत बढेको महिलाको भनाई छ । घटना हुनुभन्दा अघि पनि ति पुरुषले म तिमीसंग विवाह गर्न चाहन्छु । म तिम्रो छोराछोरी पनि हेर्छु भन्दै फकाउने गरेको महिलाको भनाई छ ।

    आफुले भनेको नमान्दा अनावश्यक आरोप लगाउने समेत गरेको उनको भनाई छ । अफिसमा चिया पकाउने लगायतका काम पनि कहिले काँहि गर्थिन । पार्टी भएको दिन १० लिटर तेल चोरेर लगि भनेर आरोप लगाए । उसले भनेको नमानेका कारण आफुलाई चोर आरोप लगाएको बताइन् । ति पुरुषले मेसमा काम गर्ने गरेको बताउँछन् । मेसमा काम गर्नेलाई ब्यवस्थापन गर्ने लगायतका काम पनि गर्ने गरेको बताएका छन् ।

    सम्बन्धित खवर