उपत्यकामा २६७२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित थपिएका हुन् ।
नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।