७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका-४ का दुर्गे बिक पक्राउ

७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका-४ का दुर्गे बिक पक्राउ

  • , 9.2K जनाले हेर्नुभयो
  • 9.2K
    SHARES

  • ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका-४ का दुर्गे बिक पक्राउ

    काठमाडौमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडाैंबाट एक  पुरूष पक्राउ परेका छन्

    बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक पक्राउ परेका हुन् । स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।
    बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरलेका अनुसार विकमाथि थप अनुसन्धान भइरहेको छ ।
    बालिकालाई मेडिकल गर्न पठाइएको छ । सामाजिक सन्जालमा उनलाई नियन्त्रणमा लिइएको भिडियो भाइरल भएको छ । र बलात्कारि लाई हदै सम्म को कार्बही होस भन्ने सबैले माग राखेका छ्न। Source:mechimakali.com

    सम्बन्धित खवर