अन्दाजी 30/32 बर्ष कि महिला साथमा 8/9महिना को शिशु बोकेर आफ्नो घर बाँके बताऊने र पोखरा को लागि बुटवल देखि हिडदै

अन्दाजी 30/32 बर्ष कि महिला साथमा 8/9महिना को शिशु बोकेर आफ्नो घर बाँके बताऊने र पोखरा को लागि बुटवल देखि हिडदै

  • , 18K जनाले हेर्नुभयो
  • 18K
    SHARES

  • अन्दाजी 30/32 बर्ष कि महिला साथमा 8/9महिना को शिशु बोकेर आफ्नो घर बाँके बताऊने र पोखरा को लागि बुटवल देखि हिडदै

    आज साँझ करिब 7 बजे तिर करादी बाट 200मिटर अगाडि बाटोको छेउमा एक जना करिब 30/32 बर्ष कि महिला साथ मा 8/9महिना को शिशु आफ्नो घर बाँके बताऊ ने र पोखरा को लागि बुटवल देखि हिडदै आएको र धेरै दिन देखी भोकभोकै भएको कारण स्वास्थ्य अबस्था अति नाजुक भई रोड को छेउमा ढलेको अबस्था मा वालिङ भलिबल क्लब का साथी हरु ले देखि गल्याङ प्रहरी लाई खबर गरि सुरक्षित ठाउँ सम्म पुरेऊन सहयोग गर्नु भएको छ ।दुःख मा परेका जोकोही लाई पनि वालिङ भलिबल क्लब ले यसरी नै सहयोग गर्ने छ।र सम्पूर्ण साथी हरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।वालिङ भलिबल क्लब दिन दुःखी हरूको साथ मा रहि अगाडि बढ्नेछ ।
    .*

    सम्बन्धित खवर