विद्युतीय तार सर्टले न्यूरोडको एक घरमा आगलागी

विद्युतीय तार सर्टले न्यूरोडको एक घरमा आगलागी

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • विद्युतीय तार सर्टले न्यूरोडको एक घरमा आगलागी

    काठमाडौं महानगरपालिका- २२ न्युरोडस्थित एक घरमा आगलागी भएको छ। राजेन्द्र महर्जनको घरमा आगलागी भएको हो। विद्युतीय तार सर्ट भएर साझ ६ बजे आगलागी भएको हो।

    आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नस्ट भएको छ। महानगरीय प्रहरी बृत्त जनसेवाका डिएसपी सुनीलजंग शाहले आगो पूर्ण नियन्त्रणमा आएको बताए। उनका अनुसार महानगर अन्तर्गतको जुद्द बारुद यन्त्रको टोलीले आगो नियन्त्रणमा लिएको हो। पीडित घरधनी अहिले छिमेकीकोमा बसेका छन्।साभार: नागरिक

    सम्बन्धित खवर