नेपालमा कोरोना संक्रमण ३०४ पुग्यो, थप ९ जनामा भेटियो

नेपालमा कोरोना संक्रमण ३०४ पुग्यो, थप ९ जनामा भेटियो

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • नेपालमा कोरोना संक्रमण ३०४ पुग्यो, थप ९ जनामा भेटियो
    अध्यावधिक  विवरण अनुसार कोभिड -१९ का पुष्टि भएकाहरुको जम्मा ३०४ पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला , काठमाडौमा गरिएको परिक्षा अनुसार नयाँ पुष्टि भएको संख्या नाै (९)छ । जो रौतहट,इसनाथ न .पा २,३,६र ९ निवासी २१,२१,२३,२५,२५,३० वर्षिय
    पुरुषहरू र रौतह्ट माधब नारायण न.पा-३ निवासी २८ वर्षिय  महिला हुनुहुन्छ ,बारा करेयामाइ -५निवासी ३८ वर्षिय  पुरुष हुनुहुन्छ ।हाल सम्म प्राप्त  विवरण अनुसार उहाहरुको  स्वाथ्य अवस्था सामान्य छ र उहाहरु स्वाथ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए 

     

    सम्बन्धित खवर