गण्डकी प्रदेशमा देखियो कोरोना , ४१ बर्षिय पुरुष कोरोना संक्रमणको पुष्टी

गण्डकी प्रदेशमा देखियो कोरोना , ४१ बर्षिय पुरुष कोरोना संक्रमणको पुष्टी

  • , 12.3K जनाले हेर्नुभयो
  • 12.3K
    SHARES

  • गण्डकी प्रदेशमा देखियो कोरोना , ४१ बर्षिय पुरुष कोरोना संक्रमणको पुष्टी

    नवलपरासीका ४९ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

    भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी जिल्ला (सुस्ता पूर्ब) देबचुली

    नगरपालिका -१२ का ४९ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

    यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । जसमा बाग्लुङका दुई संक्रमित

    अस्पतालबाट डिस्चार्ज  भैसकेका छन् ।साभार:बाराही न्यूज

     

    सम्बन्धित खवर