थप ५ जनामा भेटियो कोरोना संक्रमण, कुल संख्या २४५ पुग्यो

थप ५ जनामा भेटियो कोरोना संक्रमण, कुल संख्या २४५ पुग्यो

  • , 18.6K जनाले हेर्नुभयो
  • 18.6K
    SHARES

  • थप ५ जनामा भेटियो कोरोना संक्रमण, कुल संख्या २४५ पुग्यो
    अध्यावधिक विवरण  अनुसार कोभिड- १९ का पुष्ठि भएकोहरुको जम्मा संख्या २४५ पुगेको छ। जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण अनुसार नयाँ पुष्ठि भएको संख्या पाच  (५) छ । जो सर्लाही धान्काैल न. पा. निवासी ४५ बर्षिय  पुरुष ; धनुषा,जनकपुर न.पा र मिथिला न.पा निवासी ४० बर्षिय पुरुष र २० बर्सिय महिला ; महोतरी ,जलेधर न.पा र बलवा न.पा निवास १६,३५ बर्षिय  पुरुषहरु हुनुहुन्छ ।हाल सम्म प्राप्त बिवरण अनुसार उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।

    सम्बन्धित खवर