फेरि संक्रमितकाे संख्या २०८ पुग्याे, थप १७ जनामा कोरोना देखियो

फेरि संक्रमितकाे संख्या २०८ पुग्याे, थप १७ जनामा कोरोना देखियो

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • फेरि संक्रमितकाे संख्या २०८ पुग्याे, थप १७ जनामा कोरोना देखियो

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

    सम्बन्धित विषय

    आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।

    नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। नयाँ संक्रमित कुन जिल्लाका हुन र उनीहरुको उमर समूह के हो भन्नेबारेमा थप विववरण केही समयपछि दिनेछौं ।

    स्वास्थ्य मन्त्रालयले भने नयाँ सक्रमित १७ जनाको केहीवेरमा आधिकारिक घोषणा गर्ने जनाइएको छ । एकैदिन ७४ जना संक्रमित भएको यो पहिलो घटना हो ।

    विश्वका अन्य देशहरुमा हेर्नेहो भने पहिलो १ सय जना संक्रमित पुग्न धेरै समय लागेको छ भने त्यसपछि संक्रमितको संख्या दैनिक धेरै बढ्न थालेको ट्रेन्ड देखिएको छ । नेपालमा पनि पहिलो १०० जना संक्रमित पुग्न धेरै समय लागेको थियो त्यसपछिको १०० अर्थात जम्मा २ सय पुग्न केही दिन मात्र लाग्यो ।source:ktm dainik

    सम्बन्धित खवर