नेपालमा काेराेना संक्रमितको संख्या १९१ पुग्यो ,थप ५७ जनामा कोरोना पुष्टि

नेपालमा काेराेना संक्रमितको संख्या १९१ पुग्यो ,थप ५७ जनामा कोरोना पुष्टि

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • नेपालमा काेराेना संक्रमितको संख्या १९१ पुग्यो ,थप ५७ जनामा कोरोना पुष्टि

    आज एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा जिल्लाका ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बारा जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हो

    मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार संक्रमित सबै पुरुष हुन र उनीहरुको स्वास्थ्य अवस्था सामान्य भने सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

    यससँगै नेपालमा संक्रमितहरुको संख्या १ सय ९१ पुगेको छ भने ३३ जना निको भइसकेका छन्।sources: Nepalipublic

    सम्बन्धित खवर