चिनियाँ नागरिक र प्रहरीबीच झडप हुदा डिएसपीसहित ७ जना घाइते र केहि चिनियाँ घाइते भएका छन् ।

चिनियाँ नागरिक र प्रहरीबीच झडप हुदा डिएसपीसहित ७ जना घाइते र केहि चिनियाँ घाइते भएका छन् ।

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • चिनियाँ नागरिक र प्रहरीबीच झडप हुदा डिएसपीसहित ७ जना घाइते र केहि चिनियाँ घाइते भएका छन् ।

    २६ वैशाख, काठमाडौं ।घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडपभएको छ ।
    झडपमा डिएसपीसहित ७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट केहि चिनियाँ घाइते भएका छन् । यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् । चिनियाँ नागरिकहरुले फुटपाथमा बसेर धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । २० जनाभन्दा बढी रहेका उनीहरु ’वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना दिन पुगेका थिए ।facebook बाट Khanal Dhaniram

    सम्बन्धित खवर