सल्यानमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयाे , पाँच घाईते

सल्यानमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयाे , पाँच घाईते

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • सल्यानमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गयाे , पाँच घाईते

    सल्यान, वैशाख २३ गते । चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ । कुमाख गाउँपालिका ३ चिनाली की ६ वर्षिय हिमानी रानाको ज्यान गएको हो ।
    कुमाख गाउँपालिका वडा नम्वर ३ का सदस्य ३६ वर्षिय अतिराम रानाकी ६ वर्षिया छोरी हिमानी रानाको आज विहान सवा दश वजे परेको चट्याङ्ग लाग्दा ज्यान गएको छ भने पाँच जना घाईते भएका छन् । चट्याङ्ग लागेर गम्भिर भएकी रानाको उपचारका लागि जिल्ला अस्पताल
    उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    चट्याङ्गलागेर कुमाख गाउँपालिका वडा नम्वर ३ का सदस्य २६ वर्षिय अतिराम राना, ३० वर्षिया दिपा राना, छोरा ८ वर्षका ८ वर्षिय यमराज राना, २६ वर्षिय भाई टेकवहादुर राना, र भतिजो २३ वर्षिय रणसिह राना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानकf प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। उहाका अनुसार घाईते सवैको उपचार जिल्ला अस्पताल सल्यानमा भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

    सम्बन्धित खवर