लोक दोहोरी क्षेत्रकी बहुचर्चीत गायिका बिष्णु माझीकी आमा धर्मकुमारी माझीको निधन

लोक दोहोरी क्षेत्रकी बहुचर्चीत गायिका बिष्णु माझीकी आमा धर्मकुमारी माझीको निधन

  • , 2.1K जनाले हेर्नुभयो
  • 2.1K
    SHARES

  • लोक दोहोरी क्षेत्रकी बहुचर्चीत गायिका बिष्णु माझीकी आमा धर्मकुमारी माझीको निधन

    बैशाख २० -चर्चित गायिका बिष्णु माझीकी आमा धर्मकुमारी माझीको निधन भएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो ।

    लामो समय सम्म उच्च रक्तचापबाट पिडित रहेकी धर्मकुमारीको स्याङजाको चापाकोट नगरपालिका(८ मा आफ्नै घरमा निधन भएको हो । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।जस मध्य बिष्णु माझी लोक दोहोरी क्षेत्रकी बहुचर्चीत गायिका हुन्।

    सम्बन्धित खवर