एउटी नाङ्गो महिलाको शरीर हेर्न लाखौको भिड, कारण थियो यस्तो अचम्मको

एउटी नाङ्गो महिलाको शरीर हेर्न लाखौको भिड, कारण थियो यस्तो अचम्मको

  • , 2.1K जनाले हेर्नुभयो
  • 2.1K
    SHARES

  • एउटी नाङ्गो महिलाको शरीर हेर्न लाखौको भिड, कारण थियो यस्तो अचम्मको

    दुनियामा कलाका अनौठा अनौठा प्रकार हुन्छन । हंगकंगमा एक अष्टेलियान कलाकार ले तयार पारेको एउटा मुर्ति जस्ले सबै अचम्मित पारेको छ ।

    घुडा खुम्च्यएर घोप्टो परी बसेको नाङ्गो महिलाको आकारमा तयार पारेको उक्त मुर्तिलाई हेर्न दैनिक हजारौ मानिसको भिड लाग्ने गर्छ । कला प्रदशनीमा राखिएको उक्त मुर्ति मुख्य आकर्षणको रुपमा रहेको छ ।

    “Untitled (Kneeling Woman)” नाम दिइएको उक्त मुर्ति हेर्दा मानिसको शरीरसंग दुरुस्तै मिल्दोजुल्दो छ । उक्त मुर्तिमा कपाल बाहेक शरीरको अन्य भाग भने कृतिम बस्तु प्रयोग गरेर बनाइएको छ तर कपाल भने प्राकृतिक नै प्रयोग भएको छ ।

    स्याम जिंक्सले बनाएको उक्त मुर्तिमा फोटो तथा सेल्फी लिनलाई

    सम्बन्धित खवर