नेपाली कांग्रेस निकट स्थानीयकाे कुटपिटबाट वडाध्यक्ष न्यौपाने गम्भीर घाइते

नेपाली कांग्रेस निकट स्थानीयकाे कुटपिटबाट वडाध्यक्ष न्यौपाने गम्भीर घाइते

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • नेपाली कांग्रेस निकट स्थानीयकाे कुटपिटबाट वडाध्यक्ष न्यौपाने गम्भीर घाइते

    स्थानीयको कुटाइबाट घाइते कालिकोट पचालझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो नेपाली कांग्रेस निकट स्थानीयले कुटपिटबाट गम्भीर घाइते भएका वडाध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार काठमाडौं रिफर गरिएको छ

    बुधबार उपभोक्ता समिति गठनको विषयमा स्थानीय युवाले वडाध्यक्ष न्यौपानेलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसक्दा थप उपचारका लागि काठमाडौं लगिएको घाइते न्यौपानेका भतिज धनिराम न्यौपानेले बताए ।साभार:officialkhabar.com

    सम्बन्धित खवर