इटालियन नर्स कोरोना संक्रमित भए पछि आत्महत्या गर्नु अघिको अन्तिम सन्देश

इटालियन नर्स कोरोना संक्रमित भए पछि आत्महत्या गर्नु अघिको अन्तिम सन्देश

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • इटालियन नर्स कोरोना संक्रमित भए पछि आत्महत्या गर्नु अघिको अन्तिम सन्देश

    डेनिला ट्रेज्जी नाम गरेकी ३४ बर्षिया इटालियन नर्स कोरोना संक्रमितहरुको उपचारमा रातदिन सेवा गर्दागर्दै आफुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले आत्महत्या गर्नु अघिको अन्तिम सन्देश , ”
    कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे। ”

    सम्बन्धित खवर