कोरोना निको हुन्छ भन्दै क्रिस्चियन धर्म गुरुले डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु

कोरोना निको हुन्छ भन्दै क्रिस्चियन धर्म गुरुले डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु

  • , 8.2K जनाले हेर्नुभयो
  • 8.2K
    SHARES

  • कोरोना निको हुन्छ  भन्दै क्रिस्चियन धर्म गुरुले डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा एक क्रिस्चियन धर्म गुरु (पास्टर)ले आफ्ना सदस्यहरुलाई डिटोल खुवाउँदा ५९ जनाको मृत्यु भएको छ ।पास्टर रुफुस फालाले कोरोना निको हुन्छ भन्दै डिटोल ख्वाउँदा ५९ जनाको मृत्यु हुनका साथै ५ जनाको सिकिस्त विरामी भएका विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीका अनुसार चर्चका सदस्यहरुलाई डिटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो ।

    सम्बन्धित खवर