विनामारेमा जीप दुर्घटना : तीन जना सामान्य घाइते

विनामारेमा जीप दुर्घटना : तीन जना सामान्य घाइते

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • विनामारेमा जीप दुर्घटना : तीन जना सामान्य घाइते

    बागलुङ सदरमुकामदेखि दक्षिण जैदी जाँदै गरेको ध १ ज ७२५१ नम्बरको जीप विनामारेमा शुक्रबार साँझ दुर्घटना भएको छ ।

    जीपमा तीन जना मात्रै यात्रु रहेको र उनीहरु सामान्य घाइते भएको बताईएको छ ।

    जीप बाटोमा चिप्लिएर केही तल पल्टेको बताईएको छ ।

    सम्बन्धित खवर