बागलुङ सदरमुकामदेखि दक्षिण जैदी जाँदै गरेको ध १ ज ७२५१ नम्बरको जीप विनामारेमा शुक्रबार साँझ दुर्घटना भएको छ ।
जीपमा तीन जना मात्रै यात्रु रहेको र उनीहरु सामान्य घाइते भएको बताईएको छ ।
जीप बाटोमा चिप्लिएर केही तल पल्टेको बताईएको छ ।