सुन्दरी बजारमा एक महिला झुण्डिएको अवस्थामा शव फेला

सुन्दरी बजारमा एक महिला झुण्डिएको अवस्थामा शव फेला

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • सुन्दरी बजारमा एक महिला झुण्डिएको अवस्थामा शव फेला

    १४ पौष । पोखरा २६ सुन्दरीबजार लेखनाथमा एक महिलाको शब झुण्डिएको अवस्थामा फेला परेको छ । सुन्दरीबजारको आफ्नै घरमा सोमबार दिउसो २७ वर्षीय चन्द्रा हरिजंगको शव झण्डिएको अवस्थामा फेला परेको हो । उनको शव हाल पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको छ ।

    घटना के कारणले भएको भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतकको श्रीमान वैदेशिक रोजगारीको शिलसिलामा बिदेशमा रहेका छन । मृतकको २ सन्तान रहेको बुझिएको छ । घटनाको विस्तार विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित खवर