आज बिहान धादिङबेशी साँदभज्याङ नजिकै बोलेरो जिप दुर्घटना।

आज बिहान धादिङबेशी साँदभज्याङ नजिकै बोलेरो जिप दुर्घटना।

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • आज बिहान धादिङबेशी साँदभज्याङ नजिकै बोलेरो जिप दुर्घटना।

    आज बिहान धादिङबेशी बाट ज्वालामुखी गाउँपालिका वडा नं.-०४,स्थित बराहाकालिका जाने क्रममा १०:३० बजे सोही गाउँपालिका वडा नं.-०४,साँदभज्याङ नजिकै बोलेरो जिप दुर्घटनामा परि घाइते हुनुभई काठमाडौको ग्राण्डी हस्पिटल मा उपचाररत यज्ञश्वर अर्याल ,कृष्ण कुमारी अर्याल र ट्रमा सेन्टर मा उपचाररत भोज बहादुर अर्याल,राम बहादुर अर्याल,राधिका अर्याल र नैन अन्सारी को शिघ्र स्वास्थ लाभको कामना गर्दछु । साथै घाइते सम्पुर्ण खतरा मुक्त रहनुभएको जानकारी गराउदछु ।

    सम्बन्धित खवर