कोहलपुरमा भरखरै ,ट्रक ले ७ क्लासमा पढ्ने #प्रकृती_चन्द लाइ किचेपछि ,ड्राइभर लाइ नै भित्र राखेर

कोहलपुरमा भरखरै ,ट्रक ले ७ क्लासमा पढ्ने #प्रकृती_चन्द लाइ किचेपछि ,ड्राइभर लाइ नै भित्र राखेर

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • कोहलपुरमा भरखरै ,ट्रक ले ७ क्लासमा पढ्ने #प्रकृती_चन्द लाइ किचेपछि ,ड्राइभर लाइ नै भित्र राखेर

    कोहलपुरमा भरखरै ,ट्रक ले ७ क्लासमा पढ्ने #प्रकृती_चन्द लाइ किचेपछि ,ड्राइभर लाइ नै भित्र राखेर
    स्थानिय ले ट्रक जलाएका छन ,र पुलिस लाइ पनि ढुगा प्रहार गरेका छन,बिध्यार्थिहरुल् पनि पुलिसहरुलाइ ढुगां प्रहार गरेका छन
    प्रहरिले गोलि चलाउदा स्कुल को अर्को बिध्यार्थिलाइ गोलि लागेको छ , गोलि लागेको बच्चालाई अस्पताल लगिदै
    गोलि लागेर घाइते हुने को सङ्ख्या 27 पुग्यो

    सम्बन्धित खवर