भर्खरै लुक्ला विमानस्थलमै हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु, थप विवरण आउन बाँकी

भर्खरै लुक्ला विमानस्थलमै हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु, थप विवरण आउन बाँकी

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • भर्खरै लुक्ला विमानस्थलमै हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु, थप विवरण आउन बाँकी

    काठमाडौँ – लुक्लामा समिट एयरको विमान दुर्घटनामा परेको छ । उडान भर्ने क्रममा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा दुर्घटना भएकाे बताइएको छ ।

     

    समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको जनाइएको छ ।

    हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित चारजनाको मृत्यु भएको भएको खबर प्राप्त भएको छ । घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित खवर