सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु

सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु

  • , 7.2K जनाले हेर्नुभयो
  • 7.2K
    SHARES

  • सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु

    सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि मलंगवा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो।

    शनिबार बिहानदेखी नै सर्लाहीको मौसम खराब रहेको छ। मौसम खराबीका कारण गर्दा सर्लाहीका विभिन्न स्थानमा हावासहित पानी परेको छ। अघिल्लो साता बारा र पर्सामा हावाहुरीले बितन्डा मच्चाएपछि हावा आउनसाथ तराईंमा त्रास बढ्न थालेको छ।

    सम्बन्धित खवर