६ बर्षिय क्यान्सर पीडित छोरालाई छाडेर आमा भागेपछि ( भिडियो )

६ बर्षिय क्यान्सर पीडित छोरालाई छाडेर आमा भागेपछि ( भिडियो )

  • , 13.4K जनाले हेर्नुभयो
  • 13.4K
    SHARES

  • ६ बर्षिय क्यान्सर पीडित छोरालाई छाडेर आमा  भागेपछि ( भिडियो )

    काठमाडौं । दु:खको महासागर बोकेर आफ्नो नाती बचाईदिने कोही छन् कि भनेर बाटो हेर्दैछन् बुढा भएका हजुरबुवा हजुरआमा । काभे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् ।

    उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।

    रगत दिनको लागि पनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल गई छोराले अर्कै बिहे गरेर बहिरै बस्छ । बुढा भएका हजुर बुवा भारी बोकेर नातिलाई रगत चढाई रहेकाछन् ।

    हेरौ बाँकी कुरा भिडियोमा :

    सम्बन्धित खवर