Breacking News पोखरामा भीरबाट खसेर एक व्यक्ति गम्भीर घाईते

Breacking News पोखरामा भीरबाट खसेर एक व्यक्ति गम्भीर घाईते

  • , 6.5K जनाले हेर्नुभयो
  • 6.5K
    SHARES

  • Breacking News पोखरामा भीरबाट खसेर एक व्यक्ति गम्भीर घाईते

    पोखरा २० चैत्र ।
    पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित बसपार्कको भीरबाट खस्दा सोहि स्थानका एक व्यक्ति गम्भीर घाईते भएका छन् ।

    घाईते हुनेमा ४० वर्षका सोम बहादुर बि.क. रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । खसेको ठाउँबाट उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाईएकोमा त्यहाँ उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको छ ।

    मणिपाल अस्पतालको आकस्मिक कक्षमा विकको उपचार भईरहेको बताईएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । source:kada news

    सम्बन्धित खवर