आइतबार साँझ आएको भीषण हावाहुरीमा एकै परिवारका चारजनाको मृत्यु

आइतबार साँझ आएको भीषण हावाहुरीमा एकै परिवारका चारजनाको मृत्यु

  • , 7K जनाले हेर्नुभयो
  • 7K
    SHARES

  • आइतबार साँझ आएको भीषण हावाहुरीमा एकै परिवारका चारजनाको मृत्यु

    काठमाडौँ – आइतबार साँझ आएको भीषण हावाहुरीमा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।बाराको ठेटा गाउँपालिका ३ पूर्णिया गाउँमा आएको हावाहुरीमा घेरमा सुतिरहेका उनको पत्नी मिना खातुन, बुहारी सकिमा खातुन, नातीनीहरु रुख्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको हो ।

     

    उनीहरुको हावाहुरीले घर भत्काएपछि मृत्यु भएको हो । हावाहुरी चलेको बेला घर बाहिर रहेका छोरा हैदर अली घाइते मात्र भए । इजहार भने कामको सिलसिलामा जिल्ला बाहिर थिए ।

    सम्बन्धित खवर