१३ बर्षमै बिहे श्रीमानले धोका दिदा एक्लै सुरिलो स्वरकी धनी (भिडियो सहीत)

१३ बर्षमै बिहे श्रीमानले धोका दिदा एक्लै सुरिलो स्वरकी धनी (भिडियो सहीत)

  • , 7.6K जनाले हेर्नुभयो
  • 7.6K
    SHARES

  • १३ बर्षमै बिहे श्रीमानले धोका दिदा एक्लै सुरिलो स्वरकी धनी (भिडियो सहीत)

    काठमाडौ – भाग्य भनौकी अभाग्य खुसी भनौ कि दुखी पिडा भनौ कि शान्ति कुनै सब्द रहदैन जब आफ्नै छायाले पनि आफै संग घात गर्छ। त्यसै झर्दैन आशुहरु त्यसै दुख्दैन त्यसै पिरोल्लिदैन मन कतिपय कुराहरु शेर गरेर पनि साध्य छैन ।

    कसैलाई रहरले नजिक बनाउछ कसैलाई कर ले नजिक गराउछ मेरो भाग्य रहर होकि कर हो त्यतिबेला सहि गलत छुट्ट्याउन पनि नसक्ने मन पराईको काख्को प्यारो भयो । सपनाहरु त मेरापनी थिए होला हासी खुसी जिउने रहर मेरापनी थिए होला तर मलाई भाग्यले ठग्यो ।

    १३ बर्षको उमेरमै बिहेमा बाधिन पुगे केहि दिन खुसी मिल्यो एक छोरा पनि भयो दिनहरु कट्दै गए जब अर्को बच्चा पेटमा हुर्कदै हाम्रो सम्बन्ध विस्तारै फाट्दै गयो । सायद म जस्तो अभागी यो संसारमा कोहि छ जस्तो लाग्दैन तर पनि रोएरै दिन काटेपनी अझै हिम्मत हारेको छैन । > पिडितको भनाई ”

    हो यो कथा धादिङ कि एक पिडित नारिको हो जुन अवस्था देख्दा रोकिन्नन आशुहरु अनि त्यही पिडा भित्र लोक दोहोरी गित प्रतिको

    यस्तो मिठो स्वर अनि प्रतिभा  एक पटक अबस्यहेर्नुहोस …

    भिडियो—

    सम्बन्धित खवर