चलचित्र‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

चलचित्र‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

  • , 10.4K जनाले हेर्नुभयो
  • 10.4K
    SHARES

  • चलचित्र‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

    अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    बुधबार काठमाण्डौमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलर युटुबमा भने आज बिहिबार मात्र सार्वजनिक गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको केक समेत काटिएको थियो ।

    सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा सुपरस्टार अनमोल केसी, डेव्यु गर्ल सुहाना थापा, सलोन बस्नेत, रेअर राई, आमेश भण्डारी, निर्माता सुनिल कुमार थापा लगायतको उपस्थित रहेको थियो । हेर्नुहोस उक्त ट्रेलर भिडियो

    सम्बन्धित खवर