कति राम्री चपटेकी आमा, खोलिन् फुलन्देकी आमाको यस्तो रहस्य

कति राम्री चपटेकी आमा, खोलिन् फुलन्देकी आमाको यस्तो रहस्य

  • , 12.7K जनाले हेर्नुभयो
  • 12.7K
    SHARES

  • कति राम्री चपटेकी आमा, खोलिन् फुलन्देकी आमाको यस्तो रहस्य

    पछील्लो समय हास्य बिधा अंगाल्नेको लर्कै लागेको छ । धेरै कलाकार पनि उत्पादन गरिसकेको छ हास्य बिधाले । टेलिफिल्म , फिल्म लगाएतले हास्य ब्यंग्यलाई समेट्ने गरेको हामीले देख्न सक्छौ ।

    अहिले युटुब टार्गेट कार्यक्रममा पनि नयाँ क्यारेक्टर शाहीत हास्य ब्यंग्य प्रस्तुत गर्ने गरेको पाईन थालेको छ । यस्तैमा एक क्यारेक्टर हो फुलन्देकि आमा । फुलन्देकि आमा चर्चामा आएसंगै तेस्तै क्यारेक्टरमा भेटीईन् चपतेकी आमा ।

    चपतेकी आमा आफुलाई फुल्यान्डएको बुवाको साली बताउछिन् । पुर्वमा उनको आफ्नै किसिमको फ्यान भएकाले चपतेकी आमालाई पनि फुलन्देकि आमालाई झै माया मिल्ने मा उनी निश्चिन्त देखिन्छिन् ।

    सम्बन्धित खवर