स्कुल जान्छु भनेर हिडेको भाइ नफर्किएपछि दिदी रुँदै मिडियामा

स्कुल जान्छु भनेर हिडेको भाइ नफर्किएपछि दिदी रुँदै मिडियामा

  • , 7.8K जनाले हेर्नुभयो
  • 7.8K
    SHARES

  • स्कुल जान्छु भनेर हिडेको भाइ नफर्किएपछि दिदी रुँदै मिडियामा

    मुस्कान । स्कुल जान्छु भनेर घरबाट निस्किएका १५ बर्षिय प्रेम पाण्डे नवलपरासी बर्दघाट बाट हराइरहेको हुँदा, अहिले सम्म सम्पर्कमा नआएकोले खोजिदिन दिदी लक्ष्मी पाण्डेले युएई बाट आग्रह गरेकी छिन्

    – प्रेम पाण्डे

    परिवारले सम्भव भए सम्म सबै ठाउँमा खोजिकार्य गरेपनि अहिलेसम्म कुनै खबर नपाएको बताउँदै, फोटो र भिडियोमा देखिएको उक्त बालकलाई कहिँकतै देख्नु भएमा नजिकैको प्रहरी कार्यलय अथवा पीडित परिवारलाई खबर गरिदिन अनुरोध समेत गरेका छन् ।

    सम्पर्क नं : ९८४६७९४१२१ / 9846794121

    भिडियो //

    सम्बन्धित खवर