बिर अस्पतालको बेडमा रुदै उपचारको पर्खाइमा रहेका बेलायती नागरिक फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने वाचा, सहयोग गर्न सबैमा अनुरोध (भिडियो हेर्नुस)

बिर अस्पतालको बेडमा रुदै उपचारको पर्खाइमा रहेका बेलायती नागरिक फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने वाचा, सहयोग गर्न सबैमा अनुरोध (भिडियो हेर्नुस)

  • , 19.4K जनाले हेर्नुभयो
  • 19.4K
    SHARES

  • बिर अस्पतालको बेडमा रुदै उपचारको पर्खाइमा रहेका बेलायती नागरिक फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने वाचा, सहयोग गर्न सबैमा अनुरोध (भिडियो हेर्नुस)

    काठमाडौं । बिकशित देश बेलायतका एक नागरिक काठमाडौँको बिर अस्पतालमा बेबारिसे जस्तै भेटिएका छन । उनि रुदै गरेको खबर अहिले सामाजिक सन्चालमा भाइरल बनिरहेको छ । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् ।

    उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो । सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए ।

    बिर अस्पताल पुग्दा देखिएको यो दृश्य हेर्नुहोस ।

    केहि दिनयता एक बिदेशी नागरिकको खबरले सामाजिक सन्जालमा तरँग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् ।

    सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए । के भएको हो, यि बेलायती नागरिकलाई ? कस्ले ल्यायो यिनलाई हस्पिटलमा ? के उनलाई बेलायत फर्काउन सकिन्छ ? शिशिर भण्डारीका साथी रबिनले यि कुरा मिडियामा ल्याएपछि अब शिशिर बेलायती नागरिक फिलिपलाई निको पारी बेलायत फर्काउन कस्सिएका छन् । उनले फिलिपलाई बेलायत फर्काउने बाचा गरेका छन् । भिडियो हेर्नुस।

    सम्बन्धित खवर