आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु

    मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्री १३ वर्षीय सबिन मक्रान्ती घटनास्थलमै मृत्यु भएको छ ।

    सम्बन्धित खवर