नेपाली चलचित्र “शीवानी” फिल्मको ‘काली काली गोरी गोरी’ बोलको गीत सार्बजनिक

नेपाली चलचित्र “शीवानी” फिल्मको ‘काली काली गोरी गोरी’ बोलको गीत सार्बजनिक

  • , 9.3K जनाले हेर्नुभयो
  • 9.3K
    SHARES

  • नेपाली चलचित्र “शीवानी” फिल्मको ‘काली काली गोरी गोरी’ बोलको गीत सार्बजनिक

    नेपाली चलचित्र “शीवानी” फिल्मको ‘काली काली गोरी गोरी’ बोलको गीत सार्बजनिक भएको छ । बाबुल गिरीले संगीत दिएका उत्त गीतमा अन्जु पन्त र स्वयम बाबुल गिरिको स्वर रहेको छ ।

    उपेन्द्र प्रसाद खड्का तथा रमेश विशुङ्खेले निर्देशक गर्नुभएको गीत दिनेश सुवेदीले लेखेका हुन् । चलचित्रका निर्माता सुरज खडका,दिनेश कुमार राय र ग्यालवो तामाङ हुन् । दिपकमान श्रेष्ठ र मान बहादुर कुमहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।

    गीतमा चर्चित कलाकार निर्मल शर्मा तथा छुल्ठिम गुरूङ फिचर भएका छन्। यस्तै चलचित्रमा उत्तम विष्ट, पुर्णिमा लामा, प्रशान्त कुमार यादव, दीपा कार्की तथा शिवानी खड्का आदिको जोडदार अभिनय रहेको छ।

    सम्बन्धित खवर