जीपकाे ठक्करबाट मोटरसाइकल जल्याे

जीपकाे ठक्करबाट मोटरसाइकल जल्याे

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • जीपकाे ठक्करबाट मोटरसाइकल जल्याे

    पाेखरा १६ फागुन ।
    गते पोखरा-११ फुलबारी स्थित भानू मार्गमा ग २ च ७२१७ नं.को जिपले ग १४ प ४६२ नं.को पल्सर मोटरसाईकललाई ठक्कर दिंदा माेटरसाइकल आगलागि भएको छ ।

    अागलागी पश्चात् मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको हाे । मोटरसाईकल चालक पोखरा-१० बुद्दचोक बस्ने वर्ष १८ का हेमनारायण काफ्ले घाईते भएका छन् ।

    उनलाई उपचारको लागि मणिपाल अस्पताल लगिएको गन्डकी प्रदेश प्रहरीले जनाएको  छ । जिप र जिप चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित खवर