भन्सार छलि गरी ल्याएको समान प्रहरीद्धरा पक्राउ

भन्सार छलि गरी ल्याएको समान प्रहरीद्धरा पक्राउ

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • भन्सार छलि गरी ल्याएको समान प्रहरीद्धरा पक्राउ

    प्रदिप सिह महतो लहान १५ फाल्गुन । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले सिरहा नगरपालिका वडा नम्बर २२ मा चेक जाँचको क्राममा मंगलवार अन्डर वियर १२० पिस,सुति कपडा ७० पिस,ब्लाउज ८० पिस,सर्ट पाईन्टको कपडा ७ पिस,गम्छा ४८ पिस,गन्जी ४० पिस,कटु पिस,मोजा २० पिस,सेतो कपडा ४० पिस,गन्जी १० पिस,पुलिस्टरको कपडा १५ पिस,पेटिकोट ६ पिस,धोति २ पिस,लेडिज सुट १३ पिस गरी जम्मा ५९ हजार ५ सय ७० रुपैया बराबरको समानहरु जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । बरामद गरेको सम्पुर्ण समानहरु भन्सार कार्यालय सिरहामा बुमmाईएको जिल्ला प्रहरी सिरहाका प्रहरी नायब उपरीषक माधवराज खरेलले जानकारी दिएका छन ।

    सम्बन्धित खवर