सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो.

सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो.

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो.

    सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगार्यो बानी मेरो…’ गीतले अझै चर्चा पाउने क्रम जारी छ ।

    आयुष परियार र रितु परियारको आवाजको तारिफसंगै अस्मिता, गोविन्द, रेजिना, आयुष आदिकोे अभिनयलाई दर्शक स्रोताले अत्याधिक मन पराएका छन् ।

    अर्जुन भूषालको निर्देशन रहेको ‘मायाँले बिगार्यो बानी मेरो…’ गीत युवापुस्ता लक्षित डान्सिङ बिटको गीत रहेको छ । चलनचल्तीका टिपिकल शब्दको प्रयोग भएकाले सबैखाले स्रोतादर्शकले यो गीत मन पराएका हुन् ।

    शब्द कुमार परियार, संगित गायक स्वयंको रहेको छ । भिडियो आयुष डिजिटल प्रा.लि.ले आफ्नै युट्युव मार्फत सार्वजनिक गरेको हो ।

    सम्बन्धित खवर