लुट खान्छ लुट पछिको अर्को गित जस्ले सरकारलाई हल्लाउने छ ! “खै सरकार यो गित भाईरल हुनुपर्छ

लुट खान्छ लुट पछिको अर्को गित जस्ले सरकारलाई हल्लाउने छ ! “खै सरकार यो गित भाईरल हुनुपर्छ

  • , 7.5K जनाले हेर्नुभयो
  • 7.5K
    SHARES

  • लुट खान्छ लुट पछिको अर्को गित  जस्ले सरकारलाई हल्लाउने छ ! “खै सरकार यो गित भाईरल हुनुपर्छ

    लुट खान्छ लुट पछिको अर्को गित // जस्ले सरकारलाई हल्लाउने छ ! “खै सरकार  भिडियाे हेरि शेयर गरौ  ” यो गित भाईरल हुनुपर्छलोकप्रिय गायक पशुपति शर्माको गीत लुट्न सके लुट युट्युवबाट हटाउन बाध्य पारिएपछि जनताको मौलिक हक अधिकारको हनन भएको भन्दै आम जनतासंगै बिपक्षी दलले चर्काे बिरोध गरिरहेको छ । तत्कालिन एमालेका कार्यकर्ताहरुले गीतमा भएका शब्दहरुमा घोर आपत्ति जनाएपछि डर र धम्कीकै कारण पशुपतिले गीत हटाएको टिप्पणी भईराख्दा सरकारले आफनो कार्यकर्ता लगाएर पशुपतिलाई गीत हटाउन लगाएको भन्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले गम्भिर आपत्ति जनाएको छ ।

    ‘लुट्न सके लुट कान्छा’ जस्ताको त्यस्तै फेरि यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह
    “युथफोर्स लगाएर पशुपति शर्माको गीत बन्द गराएसोमबार एक विज्ञप्ति जारी गर्दे संठगनले ‘लुट्न सके लुट’ गीतलाई बन्द गराएर सरकारले जनताको बोल्न पाउने, बिचार राख्न पाउने, रचना र सिर्जना गर्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै घोर भ्रत्सना गरेको हो । ओली सरकारले जनताको नैसर्गिक अधिकारमाथि नै प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “गीत, संगित र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक र लुटेरा प्रमाणित भएको छ ।

    सरकारको आदेशमा कम्युनिष्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ, उ आफैं सकिएको इतिहास छ ।” बर्तमान समय जनताहरुले भोगेका परिस्थिती र सरकारको अवस्थालाई शब्दमा उतारेको कारण गीतलाई आफुहरुको पुर्ण समर्थन रहेको उल्लेख छ । साथै तरुण दलले गायक पशुपति शर्मालाई सम्मान गर्ने भनी विज्ञप्तिमा उल्लेख छ । !!

    सम्बन्धित खवर