आज बेलुकि ५:०० बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काउदै स्वतन्त्र युवाहरु, सबैलाइ निम्तो (सक्दो शेयर गरौ)

आज बेलुकि ५:०० बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काउदै स्वतन्त्र युवाहरु, सबैलाइ निम्तो (सक्दो शेयर गरौ)

  • , 9.3K जनाले हेर्नुभयो
  • 9.3K
    SHARES

  • आज बेलुकि ५:०० बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काउदै स्वतन्त्र युवाहरु, सबैलाइ निम्तो (सक्दो शेयर गरौ)

    स्वतन्त्र युवाहरुले पशुपती शर्माको लुट्न सके लुट गीत युट्युब बाट हटाएपछी आज बेलुकि ५:00 बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउने भएका छन। । सबै युवाहरुले सबै देशबासिलाइ उपस्थित हुन आग्रह गरेका छन।

    वाइडबडिमा ५ अर्ब लुटेको, ३३ किलो सुन लुटेको, भर्खरै अख्तियार प्रमुखले ३८ लाख लुटेको, Ncell ले ३३ अर्ब लुटेको कुरालाइ नदेख्ने सरकार (नेकपा) ले एउटा गीतलाइ टार्गेट बनाएर ज्यान मार्ने धम्की दिएपछी सबै देशव्यापी रुपमा सरकारसङ्ग रिसाएका छन।

    यो गीतमा व्यापक रुपमा सरकारको भ्रस्टाचार बिरुद्द सब्दहरु लेखिएपछी अरिङ्गालहरु रिसाएका हुन ।

    आज माइतिघरमा ठिक बेलुकिको ५ बजे उक्त गीत बजाएर नाचगान गर्ने कार्यक्रममा सबैलाइ निम्तो दिदै यो पोस्ट सक्दो शेयर गरौ। सबैलाइ आव्हान गरौ। शेयर

    आफुलाइ ज्यानै मार्ने धम्की आएपछी यो गीत युट्युबबाट डिलेट गरिएको छ र नेकपा का कार्यकर्ता हरुले फेसबुकमा पशुपती शर्मा बहिस्कार अभियान सन्चालन गरेपछी गाएक पशुपती शर्मा आत्तिएका हुन। गीतको शब्दमा हेरफेर गरेर नया पारामा गीत लेराउछु भन्दै उनले गीत डिलेट गरे तर गीत अरुले डाउन्लोड गरेर युट्युबमा, फेसबुकमा राखेपछी झनै भाइरल हुँदै आएको छ। ।source:pahilonepalikhabar.com



    सम्बन्धित खवर