मलेसिया को सडक दुर्घटनामा परि एक नेपाली चेली को मृत्यु

मलेसिया को सडक दुर्घटनामा परि एक नेपाली चेली को मृत्यु

  • , 9.6K जनाले हेर्नुभयो
  • 9.6K
    SHARES

  • मलेसिया को सडक दुर्घटनामा परि एक नेपाली चेली को मृत्यु

    मोरङ, बिराटनगरका अन्जु कुमारी रिशिदेव दुई बर्ष अघि मनमा अनेकौं सपना बोकेर मलेसिया को जोहोर बातु पहात स्थित Gimmill industrial (m) sdn. bhd.कम्पनी मा छिरेका थिए।तर उनको सपना बिपनामा परिणत नहुदै आएको दुई बर्ष पछि आज( 15-02-2019 )बेलुकी 10:00 बजे सडक दुर्घटनामा परि ज्यान गएको छ।अन्जु दुई बर्ष अघि क्याराभन मेनपावर काठमाडौ बाट मलेसिया आएका थिए।
    अन्जु कम्पनीमा ओभर टाइम गरेर होस्टल फर्किने क्रममा रोड क्रस गर्दा एक्सिडेन्ट् मा परेका थिए ।एक्सिडेन्ट् परेकी अन्जुको घटनास्थलमै मृत्यु भएको थियो।
    पासपोर्ट न.05629681 का अन्जु कुमारीको लास लाई पोस्टमार्टम को लागि मलेसिया जोहोर बातुपहात को सुल्तान हस्पिटलमा राखिएको छ।

    copy post प्रवासी मेमेङ समाज मलेशिया !

    सम्बन्धित खवर