‘पान खायो मायाले चुना हालेर’ सुमि घर्ति मगरको उत्कृष्ट नृत्य (भिडियो सहित)

‘पान खायो मायाले चुना हालेर’ सुमि घर्ति मगरको उत्कृष्ट नृत्य (भिडियो सहित)

  • , 10K जनाले हेर्नुभयो
  • 10K
    SHARES

  • ‘पान खायो मायाले चुना हालेर’ सुमि घर्ति मगरको उत्कृष्ट नृत्य (भिडियो सहित)

    पान खायो मायाले चुना हालेर” राजन कार्कीको यो गीत पछिल्लो समयको निकै चर्चीत गीत हो अहिले यो गीत बिभिन्न मेला मोहत्शवहरुमा घन्की रहेको सुनीन्छ।

    यही गीत मा सुमि घर्ती मगरले एक सांस्कृतीक कार्यक्रममा देखाएको नृत्य अहीले सामाजिक संजालमा भाईरल भै रहेको छ,सुमि घर्ति एक प्रतिभा साली नारी हुन उनेले देखायको यो नृत्य एतीबेला अत्याधिक रुचाईएको छ।

    नृत्यको भिडियो आफ्नो फेसबुकमा शेयर गर्दै सुमिले यो आफ्नो पहिलो लोक नृत्य भिडियो बताएकी छीन,
    आउनुहोस हेरौ डान्सर सुमिको उक्त भिडियो।

    सम्बन्धित खवर