पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिने

पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिने

  • , 7.7K जनाले हेर्नुभयो
  • 7.7K
    SHARES

  • पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिने

    काठमाडौं – बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिन्छ ।

    सेवाको सुभारम्भ गर्न श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहाल समेत पोखरा जाने मन्त्रालयले जनाएको छ ।
    यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ ।

    याे पनि पढ्नुहाेस्
    जनकपुर र बुटवलबाट पुनः श्रम स्वीकृती दिन सुरु, सेवाग्राही खुशी

     

    सम्बन्धित खवर