मनकामना Dance Idol Season 3 सम्पन्न

मनकामना Dance Idol Season 3 सम्पन्न

  • , 9.2K जनाले हेर्नुभयो
  • 9.2K
    SHARES

  • मनकामना Dance Idol Season 3 सम्पन्न

    हुम बहादुर च्हाक्ली तमु:

    श्री मनकामना मितेरी युवा क्लब विरुवा गाउँपालिका ७ मनकामना गहते स्याङ्गजाको आयोजनामा मनकामना Dance Idol Season 3 सम्पन्न भएको छ । उक्त Dance Idol प्रथम स्थानमा सुश्री चिना गुरुङ्ग, द्वित्तिय स्थानमा सुश्री आकंक्षा गुरुङ्ग, तृतिय स्थानमा सुश्री इना गुरुङ्ग ज्यूले विजय प्राप्त गर्न सफल हुनुभएको छ । पहिलो अडिसन असोज २६ गते वालिङ्गमा तमु समाज भएको थियो भने अन्तिम अडिसन कात्तिक ६ गते मनकामनामा भएको थियो । Grand Finale भने कात्तिक ७ गते मनकामनामा सम्पन्न भएको थियो । उक्त Dance Idol १२ जना प्रतिसपर्दिहरुको सहभातिा रहेको थियो । साथै उक्त स्थानमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भइरहेको जानकारी क्लबका सचिव जिवन गुरुङ्गले जानकारी गराउनुभएको छ ।

    सम्बन्धित खवर