आखिर को हुन यी युवा जसले उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने? भिडियो सहित

आखिर को हुन यी युवा जसले उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने? भिडियो सहित

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • आखिर को हुन यी युवा जसले उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने? भिडियो सहित

    उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने यी युवक को हुन्

    उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने
    उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने यी युवक को हुन् ? (भिडियो सहितकाठमाडौँ : प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ ।

    तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो । यसो त यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।
    गाई प्रकरणबारे सामाजिक संजालमा विभिन्न खाले टिकाटिप्पणी आइरहदा उपसभामुख तामाङ्ग ले आफुले गाई काट्नु पर्छ भनेर नभनेको भनि भनि सकेको छ । तर पनि सामाजिक संजालमा विभिन्न खाले टिका टिप्पणी आइरहेको देख्न सकिन्छ।
    भर्खरै हिटलर विजय नामक फेसबुकबाट लाइभ गरि एक जना नेपालीले उपसभामुख राधिका तामाङ्गको टाउको काटेर ल्याउने लाई रु एक लाख पुरस्कार सहित गाजा बाजाले स्वागत गर्ने बताए । उक्त भिडियोमा उपसभामुख राधिका को टाउको को मूल्य एक लाख तोकिएको छ ।

    सम्बन्धित खवर