न्याय माग्दै सडक प्रदर्शनः गृहमन्त्री र आईजीपीको राजीनामा माग

न्याय माग्दै सडक प्रदर्शनः गृहमन्त्री र आईजीपीको राजीनामा माग

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • न्याय माग्दै सडक प्रदर्शनः गृहमन्त्री र आईजीपीको राजीनामा माग

    २० असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

    माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् ।

    सम्बन्धित खवर