गाई बलात्कार गरेको आरोपमा ताप्लेजुङका १८ वर्षीय संजिव गिरी प्रकाउ, खास भित्री रहस्य यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

गाई बलात्कार गरेको आरोपमा ताप्लेजुङका १८ वर्षीय संजिव गिरी प्रकाउ, खास भित्री रहस्य यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • गाई बलात्कार गरेको आरोपमा ताप्लेजुङका १८ वर्षीय संजिव गिरी प्रकाउ, खास भित्री रहस्य यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

    चैत १२ – गाई बलत्कार गरेको आरोएमा ताप्लेजुङका एक युवक प्रकाउगाईलाई भगवान मानेर पुर्जा गर्न हिन्दु समाजमा गाई बलत्कार भएको घटना सार्वजनीक भएको छ ।

    चरणमा चरीरहेको आफ्नो गाई बलत्कार भएको भन्दै गाई धनीले प्रहरीमा उजुरी दिएपछि ताप्लेजुङ खेबाङका एक युवकलाई प्रहरीले गिरफतार गरेको समाचार प्राप्त भएको छ ।

    खेबाङ स्थित तावाखोला जङ्गलको चरनमा चरीरहेको गाईलाइ खेबाङ ६ का १८ वर्षीय सञ्जिव गिरीले बलत्कार गरेको आरोप गाई धनी पुजन गिरीको छ मङगलबार दिउँसो गाईलाई वलत्कार गरेको भन्दै गाई धनी पुजन गिरीले प्रहरीमा उजुरी दिएपछि बुधवार प्रहरी घटना स्थलमा पुगेको थियो ।

    गाई करणी गर्न सञ्जिव गिरी इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा छन् । घटना वारे अनुसन्धान भइरहेको निजलाई पशु करणी महल अन्तर्गत मुर्दा चलाइने प्रहरीले जनाएको छ ।

    साभार : मनसुन मिडिया बाट

    सम्बन्धित खवर