खसीबोका कर नउठाउन सबै स्थानीय तहलाई निर्देशन

खसीबोका कर नउठाउन सबै स्थानीय तहलाई निर्देशन

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • खसीबोका कर नउठाउन सबै स्थानीय तहलाई निर्देशन

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी, बोका र च्यांग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ।

    दसैंको मुखमा राजधानी र अन्य मुख्य सहरमा खसी, बोका, च्यांग्रा, कुखुरा लैजाने क्रममा स्थानीय तहहरूले कर उठाउन थालेपछि मन्त्रालयले बिहीबार यस्तो निर्देशन दिएको हो।

    यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

    संघीय मामिला मन्त्रालयको सचितस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो।

    सम्बन्धित खवर